share 227 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेको छ । वाक स्वतन्त्रता माथी नेतृत्वले अङ्कुश लगाएपछि महामन्त्री ढकाल मुखमा टेप बाधेर बैठकमा बसेको हो । बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् । पोस्टको नेभिगेसन भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल : गृहमन्त्री लामिछाने समर्थन फिर्ता लिदै एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा