Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
ताजा समाचार

दुई सातादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर सञ्चालनमा

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 227
काठमाडौं । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।
भारी वर्षाका कारण बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।

पोस्टको नेभिगेसन

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरे निवास र गाडी फिर्ता
लाइन काटिएको उद्योगमा तुरुन्तै बिजुली जोड्न कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीको निर्देशन

Related Post

ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि १ महिना अगाडि १ महिना अगाडि
ताजा समाचार

धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि
ताजा समाचार

धादिङ क्षेत्र नं. २ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline