Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

ग्लोबल ग्यालेक्सी न्युज संवाददाता २७ वैशाख, २०८१

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
share 80
facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतलाई पक्राउ पुर्जी जारी भएको छ। संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्नेहरुको नाममा पक्राउ पुर्जी जारी भएको हो।

अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन्। सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। जोशी परिवार र विशाल ग्रुपले लिजमा लिएको गृह मन्त्रालयले जनाएको छ।

अनाथ र सहारा विहीन बालबालिकाको संरक्षणका गर्दै आएका संगठनको जग्गा लिज सम्झौताका नाममा असीमित समयसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।

सम्बन्धित खबर

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई कास्की प्रहरीले पठायो पत्र

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई कास्की प्रहरीले पठायो पत्र

एकीकृत समाजवादीले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी

एकीकृत समाजवादीले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी

सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू गर्दै

सिंहदरबार प्रवेशमा ई-गेट पास प्रणाली लागू गर्दै

प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक ?

प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक ?

ताजा समाचार

  • इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
    इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी
  • आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
    आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी
  • इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
    इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स
  • युद्ध विरामको सम्झौता भएको छैन : इरान
    युद्ध विरामको सम्झौता भएको छैन : इरान
  • इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
    इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.