share 298 काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। पोस्टको नेभिगेसन आज २५६८औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै