वर्ग सामाजिक

सामाजिक सुरक्षा भत्ता खाने नेपालीको सङ्ख्या ३८ लाख नाघ्यो

काठमाडौं । नेपालमा सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ। अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ०८१ को आर्थिक सर्वेक्षण अनुसार…