पेट्रोलियम पदार्थ पेट्रोल र डिजेलको मूल्य घट्यो, यस्तो छ मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आयल निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको…
राजनीति काठमाडौंका मेयर बालेन सिंगापुर नजाने २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंगापुर भ्रमण नजाने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंककले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरेको हो । यद्यपि मेयर…
अपराध कान्तिपुर फाइनान्सका पूर्वअध्यक्ष सिबी लामा परे पक्राउ २ वर्ष अगाडि काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पशुपति सेभिङ एण्ड…
अन्तर्राष्ट्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४५ घण्टे ध्यानमा २ वर्ष अगाडि काठमाडौं । भारतमा लोकसभा चुनावको सातौँ र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेको छ…
अन्तर्राष्ट्रिय रुसभित्र अमेरिकी हतियार प्रयोग गरेर आक्रमण गर्न युक्रेनलाई बाइडेनको अनुमति २ वर्ष अगाडि वासिङ्टन डीसी । लामो समयको नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भू-भागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएको छ । रूसी सीमा नजिक उत्तरपूर्वी…
राष्ट्रिय लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाउने २ वर्ष अगाडि काठमाडौं । कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेका हुन् । हातहतियार खरखजाना…
अपराध मोटरसाइकल चोरीको आरोपमा काठमाडौंबाट चार जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेको छ । बिहीबार ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-२…
शिक्षा एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण…
अन्तर्राष्ट्रिय रुसी राष्ट्रपति पुटिनको घरमा आगलागी २ वर्ष अगाडि काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन । आगलागीबाट भएको…
अपराध वडा अध्यक्षको फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा एक जना युवा पक्राउ २ वर्ष अगाडि सांकेतिक तस्बिर काठमाडौं । अनलाइन मार्फत ठगी गरेको अभियोगमा एकजना युवालाई प्रहरीले पक्राउ गरिएको छ । सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई पक्राउ गरिएको हो । म्याग्दे गाउँपालिका-४…
राष्ट्रिय मेयर बालेन भन्छन् : प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव दिएको छ । न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए…
अपराध ६० किलो सुन तस्करीमा संलग्न आरोपित काभ्रेका कान्छामान पक्राउ २ वर्ष अगाडि काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको हो।…
राजनीति प्रधानमन्त्री प्रचण्डले आव्हान गरे माओवादी संसदीय दलको बैठक २ वर्ष अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएको हो । पाण्डेका अनुसार जेठ…
सुनचाँदी सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । शुक्रबार प्रतितोला १ लाख…
अन्तर्राष्ट्रिय अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर २ वर्ष अगाडि काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध चुपचाप राख्न गोप्यरुपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त मुद्दामा…
कृषि तरकारी तथा फलफूल आज यस्तो छ फलफूल तथा तरकारीको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्यसूची निर्धारण छ । आज रातो आलुको औसत मूल्य प्रति केजी ५२ रुपैयाँ ४० पैसा तोकिएको…
खेलकुद वार्मअम चरणको दोस्रो खेल रद्द भएपछि नेपालले सिधै विश्वकप खेल्ने २ वर्ष अगाडि काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडि हुने नेपाल र अमेरिकाबीचको औपचारिक अभ्यास खेल वर्षाको कारण रद्ध भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल सुरु…
मौसम आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु, पश्चिमी वायुको…
मुद्रा विनिमय दर आज कति छ विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । आज २०८१ साल जेठ १८ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र…
ज्योतिष विज्ञान राशिफल आज जेठ १८ गते शुक्रबारको दैनिक राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार २०२४ मे ३१ तारीख जेष्ठ कृष्णपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…
कला-साहित्य किन गरे लोकदोहोरी प्रतिष्ठानले गायक बालचन्द्र बराललाई निलम्बन ? २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको छ । लोक संस्कृतिको मूल मर्म र भावना विपरीत…
अन्तर्राष्ट्रिय मध्यपूर्व शान्ति सम्मेलनका लागि चीनियाँ राष्ट्रपति सीको आग्रह २ वर्ष अगाडि फाइल तस्वीर काठमाडौं । चीनियाँ राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बोल्दै एक शान्ति सम्मेलनका लागि आह्वान गरेको छ । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक…
खेलकुद आइसीसी टी-२० विश्वकप अन्तर्गत वार्मअप खेलमा नेपाल र अमेरिका भिड्दै २ वर्ष अगाडि काठमाडौं । आइसीसी टी-२० विश्वकप वार्मअप खेलको दोस्रो अभ्यास खेल आज नेपाल र अमेरिकाबीच खेल्ने भएको छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकाको सामना गर्न लागेको हो । पहिलो वार्मअपमा…
खेलकुद क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा २ वर्ष अगाडि काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । बिहीबार दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएको लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।…
खेलकुद अमेरिकी भिसाका लागि क्रिकेटर सन्दीपले आज फेरि अन्तर्वार्ता दिदै २ वर्ष अगाडि काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाएक छ । टी-२० खेल्न अमेरिका जानला लागी क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि बिहीबार अपराह्न…
अपराध सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी २ वर्ष अगाडि काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनलाई नागरिकता दिने तत्कालीन सिडिओ शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध…
सुनचाँदी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ ।सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको हो । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत…
मौसम आज कुन प्रदेशको मौसमी अवस्था कस्तो छ ? २ वर्ष अगाडि काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । रातो आलु प्रति केजी ५० रुपैयाँ तोकिएको छ । सानो…
मुद्रा विनिमय दर निरन्तर उकालो लाग्यो अमेरिकी डलर, आज विदेशी मुद्राको विनिमय दर कति छ ? २ वर्ष अगाडि काठमाडौं । आज २०८१ साल जेठ १७ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, भारतीय १०० को खरिद दर १६० रुपैयाँ र…
ज्योतिष विज्ञान राशिफल आज जेठ १७ गते बिहिवारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल जेठ १७ गते बिहीवार तदनुसार २०२४ मे ३० तारीख जेष्ठ कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…
घटना-दुर्घटना मकवानपुरको भीमफेदीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु २ वर्ष अगाडि काठमाडौं । मकवानपुरको भीमफेदीमा कार दुर्घटना भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जादै गरेको बा ६ च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । भीमफेदी गाउँपालिका-६ स्थित जुरिखेतमा बुधबार…
शेयर बजार आज नेप्से परिसूचक २३ अंकले घट्यो, कतिको भयो कारोबार ? २ वर्ष अगाडि काठमाडौं । सरकारले बजेट भाषण गरेको भोलिपल्ट सेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ अंकले घटेको हो । नेप्से २०८९ को बिन्दुमा झर्दा बुधबार…
धर्म-संस्कृति पशुपतिनाथका चारैवटा ढोका बिहान ४ बजे खोलिने २ वर्ष अगाडि काठमाडौं । पशुपतिनाथ मन्दिरमा अगामी असार १ गतेदेखि बिहान ४ बजे देखि नै चारवटै ढोकाखोलिने भएको छ । पशुपतिनाथको दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथको…
सुनचाँदी फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदै छ ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख…
कोशी प्रदेश न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा पुग्यो कोशी सरकार विवादकाे पेशी २ वर्ष अगाडि काठमाडौं । कोशी प्रदेश सरकारमा आएको विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएका छन् । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । रातो आलुको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।…
मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम यस्तो रहने २ वर्ष अगाडि काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। अहिले कोशी…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । आज २०८१ साल जेठ १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज जेठ १६ गते बुधबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल जेठ १६ गते बुधबार तदनुसार २०२४ मे २९ तारीख जेष्ठ कृष्णपक्ष षष्टी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…
कृषि तरकारी तथा फलफूल सरकारले आलु, प्याज, स्याउ लगायत फलफूल र तरकारीमा लगाइएको कर खारेज २ वर्ष अगाडि काठमाडौं । सरकारले आलु, प्याज र स्याउलगायतका तरकारी तथा फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको छ । अर्थमन्त्री पुनले आगामी आव २०८१/८२ को बजेट सार्बजनिक गर्दै आलु, प्याज र…
शिक्षा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको घोषणा २ वर्ष अगाडि काठमाडौं । सरकारले सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक…
सुचना-प्रविधि नेपाललाई सूचना प्रविधि हब बनाउने सरकारको घोषणा, १५ लाखलाई रोजगारी दिने २ वर्ष अगाडि काठमाडौं । नेपाल सरकारले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । सरकारले सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य लिएको हो । मंगलबार…
राजनीति सहकारी प्रकरणमा छानबिन समिति कार्यादेश (टिओआर) बनाउन दलहरूबीच चार बुँदे सहमति २ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबिच सहमति भएका छन् । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति…
राष्ट्रिय बजेट भाषण आज ३ बजेदेखि हुने २ वर्ष अगाडि काठमाडौं । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ । यस अघि आज अपराह्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने सभामुखको…
सुनचाँदी बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो । सोमबारको तुलनामा आज सुनको मूल्य…
खेलकुद पहिलो वार्मअप खेलमा क्यानडासँग नेपाल ६३ रनले पराजित २ वर्ष अगाडि काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गतको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रनको अन्तरले पराजित भएको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट…
कृषि तरकारी तथा फलफूल कालिमाटीमा आज फलफूल तथा तरकारीको मूल्यसूची यस्तो रहेको छ २ वर्ष अगाडि काठमाडौं । आज मंगलबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा…
राष्ट्रिय गणतन्त्र दिवसमा प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देश २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएको छ । गणतन्त्र दिवस-२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै…
राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा २ वर्ष अगाडि काठमाडौं । नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण…
मुद्रा विनिमय दर बढ्यो डलरको भाउ, कति छ विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । आज २०८१ साल जेठ १५ गते मंगलबार सन् २०२४ मे २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय १०० को खरिद…
ज्योतिष विज्ञान राशिफल आज जेठ १५ गते सोमबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार २०२४ मे २८ तारीख जेष्ठ कृष्णपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…
गण्डकी प्रदेश गण्डकीमा ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश २ वर्ष अगाडि काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर…
खेलकुद नेपाल च्याम्पियन बन्यो एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिप खेलमा २ वर्ष अगाडि काठमाडौं । शनिबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल लगातार १५औं पटक पनि च्याम्पियन हुन सफल भएको छ । आइतबार समापन भएको प्रतियोगितामा नेपालले…
मनोरञ्जन चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको नामाकरण गर्दै २ वर्ष अगाडि काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नामाकरणबारे चलचित्र विकास बोर्डमा छलफल भएका छन् । बोर्डले सोमबार फिल्म सम्बद्ध विभिन्न संस्थालाई बोलाएर नामाकरणबारे छलफल गरेका हुन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष…
अपराध मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका-२ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने…
बैंक तथा वित्तीय संस्था गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता २ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएको हो…
शेयर बजार सोमबार नेप्से ३.९३ अंकले बढ्यो, कतिको भयो कारोबार ? २ वर्ष अगाडि काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकले घटेको नेप्से सोमबार केही अंकको सुधार आएको हो ।…
सुचना-प्रविधि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा समाजवादी प्रेस संगठन नेपालद्वारा तालाबन्दी २ वर्ष अगाडि काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले सिनामंगलस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी…
राजनीति विप्लव नेतृत्वको नेकपा बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र २ वर्ष अगाडि काठमाडौं । विप्लव नेतृत्वको नेकपा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीको नेतृत्वमा…
सुनचाँदी बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो सोमबारको सुनचाँदीको मूल्य ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २००…
सामाजिक सामाजिक सुरक्षा भत्ता खाने नेपालीको सङ्ख्या ३८ लाख नाघ्यो २ वर्ष अगाडि काठमाडौं । नेपालमा सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ। अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ०८१ को आर्थिक सर्वेक्षण अनुसार…
खेलकुद टी-२० विश्वकप : आज नेपालले क्यानडासँग खेल्दै २ वर्ष अगाडि काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल आज नेपालले क्यानडाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ…
अपराध स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपम एकजना पक्राउ २ वर्ष अगाडि चितवन । भरतपुरको कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले महेश भनिने विश्वनाथ थारुलाई पक्राउ गरेको हो । गत वैशाख…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज कालिमाटी तरकारी बजारमा फलफूल तथा तरकारी मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । सोमबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। सोमबार रातो आलु प्रति केजी ५२ रुपैया तोकिएको छ । सानो लोकल…
घटना-दुर्घटना चितवनमा चार सवारी साधन एकापसमा ठोक्किँदा एकको मृत्यु, दर्जनौँ जना घाइते २ वर्ष अगाडि चितवन । चितवनस्थित नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? यस्तो छ अमेरिकी डलरको अवस्था २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय १०० को खरिद दर १६० रुपैयाँ, बिक्री दर १६० रुपैयाँ १५…
ज्योतिष विज्ञान राशिफल आज जेठ १४ गते सोमबारको राशिफल यस्तो रहेको छ २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल जेठ १४ गते सोमबार तदनुसार २०२४ मे २७ तारीख जेष्ठ कृष्णपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…
अपराध नाबालिकालाई जबर्जस्ती यौन क्रियाकलापमा लगाउने दुईजना महिला पक्राउ २ वर्ष अगाडि काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरका छन् । पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका-९ बस्ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी…
स्वास्थ्य भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरको निःशुल्क उपचार हुने २ वर्ष अगाडि भक्तपुर । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँच नपुगेका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया…
राजनीति बुढानीलकण्ठ नगरपालिका प्रमुखसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको आदेश २ वर्ष अगाडि काठमाडौं । काठमाडौं जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र…
ज्योतिष विज्ञान राशिफल यस्तो छ यो साताभरिको तपाईको राशिफल २ वर्ष अगाडि काठमाडौं । ज्योतिष शास्त्र अनुसार राशी, नक्षत्र र ग्रहको प्रभावले मानिसको दैनिक काम कार्यमा प्रभाव पारेको हुन्छ । त्यसैले कुनै पनि नयाँ कामको थालनी गर्दा राशिमा के भनिएको छ त्यसलाई…
शेयर बजार साताको पहिलो दिन २२.१४ अंकले घट्यो नेप्से २ वर्ष अगाडि काठमाडौं । गत साता निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार २२.१४ अंकको गिरावट आएको छ । कारोबार खुल्दा सामान्य बढेपनि अन्तिम समयमा परिसूचक घटेर बन्द भएको हो । त्यससँगै…
राष्ट्रिय न्युरोडमा काठमाडौं महानगरले सडक तोडफोड गर्यो : भौतिक पुर्वाधारमन्त्री महासेठ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंस्थित न्युरोडमा काठमाडौं महानगरले कानुनविपरीत सडक तोडफोड गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आरोप लगाएको छ । शनिबार काठमाडौं महानगरले सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा…
प्रदेश सुदुरपश्चिम सुदूरपश्चिम प्रदेश सभाको बैठक विपक्षीद्वारा बहिष्कार २ वर्ष अगाडि धनगढी । प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिष्कार गरेको छ । आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी…
कला-साहित्य प्रथम ‘मिस्टर तामाङ-२०२४’ प्रतियोगिता आयोजना गर्दै २ वर्ष अगाडि काठमाडौं । पहिलो पटक ‘मिस्टर तामाङ-२०२४’ प्रतियोगिता हुने भएको छ । तामाङ भाषा, धर्म, भेषभूषा, रीतिरिवाज, कला, संस्कृति र रहनसहनलाई तामाङ युवापुस्तामाझ पुर्याउने उद्देश्यले ‘मस्स इन्टरनेशनल’ ले उक्त प्रतियोगिता गर्न…
घटना-दुर्घटना पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध, स्काभेटर चालकको मृत्यु २ वर्ष अगाडि काठमाडौं । चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए…
सुनचाँदी कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ? २ वर्ष अगाडि काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइताबारको लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको हो । शुक्रबार पनि सोही मूल्यमा…
राजनीति राष्ट्रिय काङ्ग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल कांग्रेसले…
राजनीति राष्ट्रिय एकाबिहानै देउवा भेट्न बुढानिलकण्ठ किन पुगे प्रचण्ड ? २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेको हो । देउवाको स्वास्थ्यमा…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । आइतबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ । आइतबार रातो आलु प्रति केजी ५२ रुपैयाँ तोकिएको छ । सानो…
मुद्रा विनिमय दर कतिका छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०…
ज्योतिष विज्ञान राशिफल आज जेठ १३ गते आइतबारको राशिफल यस्तो रहेको छ २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ जेठ १३ गते आइतबार तदानुसार २०२४ मे २६ तारिख जेष्ठ कृष्णपक्ष तृतीय तिथि । सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भने भने सूर्यास्त बेलुका ६…
राजनीति राष्ट्रिय शिर्ष नेताहरु पुगे बालुवाटार, सहकारी ठगी प्रकरणमा छानबिन समिति बन्ने २ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ । कार्यदलको सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठक…
राष्ट्रिय किन मन्त्री रघुवीरलाई ‘दैनिक एक ट्रक धुलो उपहार’ दिने घोषणा गरे मेयर बालेनले? २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक धुलो उपहार पठाउने घोषणा गरेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई…
शेयर बजार यो सातामा नेप्से परिसूचक ११२ अंकले वृद्धि २ वर्ष अगाडि काठमाडौं । गत साताको तुलनामा यो साता सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचकमा ११२.७७ अङ्कको वृद्धि आएको हो । यो साता आइतबारदेखि…
कर्णाली प्रदेश यस्ता छन् बजेटमा कर्णाली प्रदेश सरकारको प्राथमिकता २ वर्ष अगाडि सुर्खेत । कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रस्तुत गरिने प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेको छ । शनिवार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा केसीले ११ पृष्ठ…
सुनचाँदी सुनको मूल्यमा भारी गिरावट, यो साताको अन्तिम दिन कतिमा भयो कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत साता (शुक्रबार)को तुलनामा यो साता शुक्रवार)सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी…
राष्ट्रिय काठमाडौंका यी स्थानहरुमा विद्युत् सेवा अवरुद्ध हुने, यस्तो छ कारण २ वर्ष अगाडि काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ । ती केन्द्रमार्फत वितरण हुने विद्युत आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान…
कृषि तरकारी तथा फलफूल राष्ट्रिय कति छ आज कालिमाटी तरकारी बजारमा फलफूल र तरकारीको भाउ ? यस्तो छ मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । शनिबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ । प्याज…
मुद्रा विनिमय दर शुक्रबार पनि ओरालो लाग्यो डलरको भाउ, कति छ आजको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा…
राष्ट्रिय आज जेठ १२ गते शनिबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ जेठ १२ गते शनिबार, जेष्ठ कृष्णपक्ष द्धितीया तिथि तदानुसार २०२४ मे २५ तारीख । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त बेलुका…
प्रदेश बागमती शिक्षा शैक्षिक सुधार गर्न पाठ्यक्रम नै परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल २ वर्ष अगाडि मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक पाठ्यक्रम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताएको छ । नेपालको शिक्षा प्रणाली पुरानै ढाँचाको रहेकाले पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको…
अन्तर्राष्ट्रिय अमेरिकी सम्पत्ति जफत गर्ने रुसको घोषणा २ वर्ष अगाडि काठमाडौं । रुसले आफ्नो देशमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेको हो । उक्त आदेश मार्फत अमेरिकामा रुसी सम्पत्ति जफत…
अपराध बैंक तथा वित्तीय संस्था राहदानी विभागको निष्कर्ष: जिबी राईको पासपोर्ट रद्द गर्न मिल्दैन २ वर्ष अगाडि काठमाडौं । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरेर फरार रहेका जिबी राईको राहदानी रोक्का/रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी…
गण्डकी प्रदेश गण्डकी प्रदेशसभा बैठक : काङ्ग्रेसको बहिस्कार, राप्रपा पनि नजाने २ वर्ष अगाडि पोखरा । गण्डकी प्रदेशसभा बैठकमा राप्रपा उपस्थित नहुने भएको छ । दलका नेता पञ्चराम गुरुङले पार्टीको केन्द्रीय समिति बैठक भएकोले संसद्मा उपस्थित हुन नसकिने बताएको हो । गुरुङले भने, ‘हामी…
स्वास्थ्य नेपालमा पुष्टि भयो कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ २ वर्ष अगाडि काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायता आएका ४०…
सुनचाँदी ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । शुक्रबार पनि भाउ निरन्तर ओरालो लागिरहेको छ । आज पनि तोलामा १८ सय रुपैयाँ घटेको हो। अघिल्लो दिन बिहिवार पनि सुन १८ सयले घटेको थियो । नेपाल सुनचाँदी…
कृषि तरकारी तथा फलफूल राष्ट्रिय कालिमाटीमा आज तरकारी तथा फलफूलको यस्तो छ मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकिएको छ । प्याज…
मुद्रा विनिमय दर आज नेपाल राष्ट्र बैंकले तोकिएको विदेशी मुद्राको विनिमय दर यस्तो छ २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा…