share 240 काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायता आएका ४० कोरोना पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दै आएको छ । संकलित सो नमुनाबाट ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ । हालसम्म उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । पोस्टको नेभिगेसन भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरको निःशुल्क उपचार हुने
काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायता आएका ४० कोरोना पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दै आएको छ । संकलित सो नमुनाबाट ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएको छ । हालसम्म उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।