काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।
शनिबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ । प्याज हरियो ८० रुपैयाँ, प्याज सुकेकाे ७८ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ प्रति केजी तोकिएको छ ।
स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, लौका ५० रुपैयाँ, भिण्डी ३० रुपैयाँ र लोकल सानो गोलभेँडा २० रुपैयाँ प्रति केजी तोकिएको छ ।

कालीमाटी बजार विकास समितिले तयार पारेको आजको मूल्यसूची :