share 230 काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन् । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । शुक्रबार पनि अमेरिकी डलर ओरालो लाग्ने क्रम जारी छ, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा तोकिएको छ । बिहिवार १३२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो । बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलर ३० पैसाले घटेको हो । युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा तोकिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा तोकिएको छ । त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि तोकिएको विदेशी विनिमय दरको मूल्यसूची : Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 132.66 133.26 EUR (European Euro) 1 143.75 144.40 GBP (UK Pound Sterling) 1 168.68 169.45 CHF (Swiss Franc) 1 144.97 145.62 AUD (Australian Dollar) 1 87.74 88.14 CAD (Canadian Dollar) 1 96.74 97.18 SGD (Singapore Dollar) 1 98.24 98.69 JPY (Japanese Yen) 10 8.45 8.49 CNY (Chinese Yuan) 1 18.31 18.40 SAR (Saudi Arabian Riyal) 1 35.37 35.53 QAR (Qatari Riyal) 1 36.40 36.56 THB (Thai Baht) 1 3.62 3.63 AED (UAE Dirham) 1 36.12 36.28 MYR (Malaysian Ringgit) 1 28.16 28.28 KRW (South Korean Won) 100 9.71 9.75 SEK (Swedish Kroner) 1 12.39 12.45 DKK (Danish Kroner) 1 19.27 19.35 HKD (Hong Kong Dollar) 1 16.98 17.06 KWD (Kuwaity Dinar) 1 432.08 434.03 BHD (Bahrain Dinar) 1 351.92 353.51 विनिमय दर पोस्टको नेभिगेसन आज नेपाल राष्ट्र बैंकले तोकिएको विदेशी मुद्राको विनिमय दर यस्तो छ कतिका छ आज विदेशी मुद्राको विनिमय दर ?