काठमाडौं । आइतबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ । आइतबार रातो आलु प्रति केजी ५२ रुपैयाँ तोकिएको छ । सानो लोकल गोलभेडा प्रति केजी २५ रुपैयाँ, सुकेको प्याज प्रति केजी ७८ रुपैयाँ, भिण्डी प्याज प्रति केजी ३० रुपैयाँ र घिरौला प्रति केजी ३० रुपैयाँ तोकिएको छ ।
फलफूल तथा तरकारीको दैनिक मूल्यसूची विस्तृतमा :
#कालिमाटी
#तरकारी तथा फलफूल