share 245 काठमाडौं । सरकारले आलु, प्याज र स्याउलगायतका तरकारी तथा फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको छ । अर्थमन्त्री पुनले आगामी आव २०८१/८२ को बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी तथा फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेको हो । अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको समेत बताएको छ । पोस्टको नेभिगेसन कालिमाटीमा आज फलफूल तथा तरकारीको मूल्यसूची यस्तो रहेको छ यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची