जुन 27, 2026
कृषि

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।
रातो आलुको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ प्रति केजी तोकिएको छ ।
स्थानीय काउली ४० रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, लौका ४० रुपैयाँ, भिण्डी २० रुपैयाँ र लोकल सानो गोलभेँडा २० रुपैयाँ प्रति केजी तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तयार पारेको आजको मूल्यसूची :

जवाफ लेख्नुहोस्