share 262 काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो । सोमबारको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो सोमबारको सुनचाँदीको मूल्य ? फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदै छ ?