share 623 काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा, देशभर पसल बन्द