महिना: २ वर्ष अगाडि

पार्टी फुटको हल्ला निराधार : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले बजेट…

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक बसेको छ। उक्त पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो बैठक बसेको बताए। वैशाख २८ गतेदेखि…

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

मकवानपुर । बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएका छ । औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० आजदेखि कार्यान्वयन गर्ने भएको हो…

सामुहिक बलात्कारका फरार अभियुक्त पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ। पोखरा महानगरपालिका-१५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका-७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो…

फुट्यो जसपा नेपाल, सात सांसदसहित अशोक राई निर्वाचन आयोगमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईसहित सात जना सांसदले निर्वाचन आयोगमा दिएको निवेदन दर्ता भएको छ । राईसहित…

कीर्तिपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापकको निधन, तीन जना घाइते

काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटना परि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क-कीर्तिपुर रुटमा चल्ने बा.३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा प्रा. डा. गोविन्द रिजालको मृत्यु…

उपेन्द्र यादव नेतृत्वको जसपा फुट्दै, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने भएको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दल आजै निर्वाचन…

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते उक्त प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशमा कामकाजी भाषा ऐन…

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले गर्यो प्रभातफेरी

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले प्रभातफेरी गरेको छ। शुक्रबार नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीको शान्तिबाटिका देखि…