सौर्य मण्डल पृथ्वीमा अर्को सौर्य आँधी आउन सक्छ : नासा २ वर्ष अगाडि काठमाडौं । केही समययता सूर्यमा लगातार साना ठूला विस्फोटहरू भइरहेका छन् । अमेरिकी स्पेस एजेन्सी (नासा) ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ…