बिपत व्यवस्थापन/उद्धार गोताखोरको संख्या बढाउदै सशस्त्र प्रहरीले ११० पुर्यायो २ वर्ष अगाडि काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि.सं ५ गोताखोर तालिम बिहीबार १९ जनाले सम्पन्न…