ज्योतिष विज्ञान राशिफल यस्तो छ आज साउन १७ गते बिहीबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १७ गते बिहीबार तदनुसार २०२४ अगस्ट १ तारीख श्रावण कृष्णपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २८ मिनेटमा भयो भने सूर्यास्त…
अन्तर्राष्ट्रिय को हुन् इरानमा हत्या भएका इस्माइल हानिया ? उनको हत्याले हमास-इसराइल युद्धमा कस्तो असर पर्ला ?? २ वर्ष अगाडि तस्बिर स्रोत: एपी तेहरान । हमासका शिर्ष नेता इस्माइल हानियाको इरानमा हत्या भएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानको मङ्गलबार भएको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक…
प्रदेश बागमती बागमती प्रदेशसभाबाट पारित भयो विज्ञान प्रविधि नवप्रवर्तन विधेयक २ वर्ष अगाडि काठमाडौं । बागमती प्रदेशसभाको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट उक्त विधेयक पारित भएको हो ।…
मौसम आगामी तीन दिनसम्म रातिमै बढी वर्षा हुने २ वर्ष अगाडि काठमाडौं । आगामी तीन दिनसम्म विशेषगरी रातको समयमा मुलुकका विभिन्न स्थानमा अझै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । केही दिनयता भएको भारी वर्षाले बाढी…
पेट्रोलियम पदार्थ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ वर्ष अगाडि काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका…
स्वास्थ्य देशभर दुई हजारभन्दा बढी डेङ्गुबाट बिरामी २ वर्ष अगाडि काठमाडौं । देशभरमा दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका…
घटना-दुर्घटना प्राकृतिक प्रकोप सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्दै सरकार २ वर्ष अगाडि काठमाडौं । बाढीका कारण गत असार २८ गते नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर बेपत्ता भएका दुई बस र यात्रुको खोजी गर्नका लागि चीनलाई अनुरोध गरिने भएको छ…
सुनचाँदी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बुधबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…
अन्तर्राष्ट्रिय हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या २ वर्ष अगाडि तस्बिर : एपी काठमाडौं । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली आक्रमणमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो ।…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा प्रति…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ…
प्राकृतिक प्रकोप रातभरको अविरल वर्षाका कारण बागमती किनार क्षेत्र डुबानमा २ वर्ष अगाडि काठमाडौं : रातभर परेको वर्षाका कारण राजधानीको बागमती किनार क्षेत्र डुबानमा परेको छ । बागमती नदी किनार क्षेत्र टेकु, यूएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेको हो । बागमती,…
मौसम कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।…
अपराध-अनुसन्धान बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ २ वर्ष अगाडि काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ घर भइ कलंकी बस्दै आएका किरन सिंह साउदलाई पक्राउ गरेको हो । मंगलबार ३२…
ज्योतिष विज्ञान राशिफल आज बुधबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १६ गते बुधबार तदनुसार २०२४ जुलाई ३१ तारीख श्रावण कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त…
स्वास्थ्य पुरुषको शुक्रकीटको संख्या घट्नुको कारण के हो ? यसको कुनै उपचार बिधि छैनन् ? २ वर्ष अगाडि काठमाडौं । शुक्रकीट घट्नुले पुरुषमा धेरै समस्या निम्त्याउन सक्छ । यसको सबैभन्दा ठूलो असर सन्तान उत्पादनमा परेको छ । जीवन शैली, राम्रो खानपान र फिटनेस सुधार गरेर शुक्राणु गणना बढाउन…
सूचना-संचार पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालकहरूलाई प्रेस काउन्सिलले गर्यो कारबाहीमा २ वर्ष अगाडि काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक ‘व्यक्ति र कम्पनी’लाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी…
राजनीति नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक साउन २५ गते बस्ने २ वर्ष अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा समेत छलफल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि…
प्रदेश बागमती बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत २ वर्ष अगाडि मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदबाट विश्वासको मत प्राप्त गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत…
मुद्धा मामिला जुवा खेलिरहेको अवस्थामा दश लाखसहित ९ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजार रुपैयाँसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने ४६…
प्रदेश बागमती बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत लिँदै २ वर्ष अगाडि हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि दिउँसो ३ बजेका बोलाएको बैठक सुरु भएको हो ।…
विद्युत प्राधिकरण नेपाल विद्युत् प्राधिकरणले ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरे देशभरका कार्यालयमा वृक्षारोपण २ वर्ष अगाडि काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय,…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तुलनामा मंगलबार १०० रुपैयाँ घटेर १ लाख…
प्रदेश बागमती बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै २ वर्ष अगाडि हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छ । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको हो…
मुद्रा विनिमय दर अमेरिकी डलर उच्च मूल्यमै स्थिर, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको…
मौसम आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । अहिले कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज मंगलबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १५ गते मंगलबार तदनुसार २०२४ जुलाई ३० तारीख श्रावण कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त…
अपराध-अनुसन्धान विदेशमा लुकेका सहकारी ठगीमा संलग्न जिबि राईसहित १८ जनालाई नेपाल ल्याउन निर्देशन २ वर्ष अगाडि काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । देशबाहिर रहेका १८ जनाको…
धर्म-संस्कृति तपस्वी बमजनलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मागियो ३ लाख धरौटी २ वर्ष अगाडि काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन…
सूचना-संचार युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको आग्रह २ वर्ष अगाडि काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेको छ । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत…
लागुऔषध नवलपरासीबाट साढे सात क्विन्टल गाँजासहित दुईजना पक्राउ २ वर्ष अगाडि फाइल फोटो काठमाडौं । भारतीय कन्टेनरमा साढे सात क्विन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) बाट ट्रक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को टोलीले…
ताजा समाचार मोरङको लोहन्द्रा खोलामा भेटियो नयाँ प्रजातिको माछा २ वर्ष अगाडि मोरङ । मोरङको लोहन्द्रा खोलामा नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएको छ । अनुसन्धानकर्ता…
खेलकुद जुडो खेलाडी मनिता पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिइन् २ वर्ष अगाडि पेरिस । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । सोमबार फ्रान्सको क्याम्प डी मार्स एरिनामा मनिता सर्वियन खेलाडी मारिका पेरिसिकसँग इप्पोन (१०-०)ले पराजित भइन्…
अपराध ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तिब्बती नागरिक पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो…
मुद्रा विनिमय दर यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ…
मौसम कस्तो रहला आजको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।…
ज्योतिष विज्ञान राशिफल आज साउन १४ गते सोमबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १४ गते सोमबार तदनुसार २०२४ जुलाई २९ तारीख श्रावण कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त…
अन्तर्राष्ट्रिय अपराध-अनुसन्धान एक वर्षमा प्रहरीले १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस जारी २ वर्ष अगाडि काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी…
अपराध-अनुसन्धान अनलाइनमार्फत ८४ लाख ठगि गरेको आरोपमा एकजना पक्राउ २ वर्ष अगाडि साङ्केतिक तस्बिर काठमाडौं । अनलाइन माध्यमबाट लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । झापा घर भई ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई पक्राउ गरेको हो…
स्वास्थ्य मुटु रोगदेखि प्रोस्टेट क्यान्सरसम्मको अचुक औषधि मेवा बारे जान्नै पर्ने फाइदा २ वर्ष अगाडि काठमाडौं । मेवा एक यस्तो फल हो जसले पेटसँग सम्बन्धित धेरै समस्याहरू क्षण भरमै निको पार्न सक्छ । त्यति मात्र होइन, यसको सेवनले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउँछ…
वन्यजन्तु विद्युतीय धरापमा परी गैँडा परेपछि ४ जना पक्राउ, प्रमाणित भए १५ वर्षसम्म कैद हुन सक्ने २ वर्ष अगाडि फाइल फाेटाे चितवन । चितवनमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका-२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय…
घटना-दुर्घटना बस र यात्रु नभेटेपछि फर्किए त्रिशूलीमा बेपत्ता बस खोज्न आएका भारतीय विशेषज्ञ टोली २ वर्ष अगाडि काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञ…
अपराध-अनुसन्धान मोटरसाइकल चोरीमा संलग्न धादिङका २ जना युवा पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका-५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५…
सुनचाँदी मूल्य सुनचाँदीको बढ्यो, आज कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । आइतबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…
महानगर खबर आज उपत्यकाका स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा २ वर्ष अगाडि काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा दिएको छ । गत बिहीबार कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि शोकमा काठमाडौं उपत्यका…
राजनीति वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट धर्मेन्द्र बास्तोला निष्काशित २ वर्ष अगाडि काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई निष्काशन गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले…
घटना-दुर्घटना सिमलताल दुर्घटनामा हराएको बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हरायो त्रिशूली नदीमा २ वर्ष अगाडि काठमाडौं । सिमलतालको पहिरोमा परि त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ । खोजको क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले…
खेलकुद गृष्मकालिन ओलम्पिक पेरिसमा शुरु, दश हजारभन्दा बढी खेलाडी सहभागी (तस्बिरसहित) २ वर्ष अगाडि काठमाडौं । पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ मेला अर्थात् गृष्मकालीन ओलम्पिक औपचारिक रुपमा शुरु भएको छ । पेरिसको सेन नदीमा समारोहको आयोजना गर्दै ओलम्पिकको उद्घाटन गरिएको हो । पेरिसमा इतिहासमै पहिलो…
मुद्रा विनिमय दर अमेरिकी डलरको विनिमय दर हालसम्म कै उच्च, कति छ अन्य मुलुकको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४…
मौसम कस्तो रहला आज मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती, गण्डकी,…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज साउन १२ गते शनिबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १२ गते शनिबार तदनुसार २०२४ जुलाई २७ तारीख श्रावण कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त…
राजनीति भ्रष्टाचारविरुद्ध पहलकदमी लिँदा सरकारबाट हटाइयो : प्रचण्ड २ वर्ष अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो कामको पहल गर्दागर्दै हटाएर जनतामा जाने आधार तयार भएको बताएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई…
स्वास्थ्य गर्भधारण भएको कति दिनपछि गर्भ रहेको थाहा हुन्छ ? २ वर्ष अगाडि काठमाडौं । गर्भावस्थामा महिलाले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यो अवधिमा महिलाको शरीर निकै कमजोर हुन्छ । गर्भावस्थाको सुरुदेखि सुत्केरीसम्म हरेक सानो कुरामा ध्यान दिनु आवश्यक हुन्छ । गर्भावस्थाको…
महानगर खबर उपत्यकाका पालिका र मातहतका निकायमा आइतबार सार्वजनिक बिदा २ वर्ष अगाडि काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स…
वैदेशिक रोजगार बिना धितो ऋण दिएर युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइने २ वर्ष अगाडि काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरूले बिना धितो ऋण पाउने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने भएको हो। सरकारको २०८१/८२ को बजेट…
विद्युत प्राधिकरण तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ : कुलमान घिसिङ २ वर्ष अगाडि काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागि मात्रै विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन जोडिएको बताएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले…
राजनीति टीआरसी विधेयकमा सहमति जुटाउन दलहरूबीच आज पनि छलफल गर्दै २ वर्ष अगाडि काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी…
खेलकुद पेरिस ओलम्पिकको उद्घाटन आज हुँदै २ वर्ष अगाडि काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ । नेपाली समयअनुसार राति ११ बजेपछि औपचारिक उद्घाटन समारोहमा हुन लागिएको हो । ओलम्पिकको इतिहासमै उद्घाटन समारोह पहिलो पटक…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य २ वर्ष अगाडि काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६४ रुपैयाँ, सानो लोकल गोलभेडा प्रति…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर…
महानगर खबर कीर्तिपुरका मेयर नकर्मीको निधन २ वर्ष अगाडि काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनको मृर्गौलामा समस्या देखिएपछि वीर अस्पतालमा राखेर…
मौसम बागमतीसहित यी चार प्रदेशमा वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । अहिले…
सुनचाँदी ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।…
राष्ट्रिय सैन्य/सुरक्षा २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालको निर्देशन २ वर्ष अगाडि काठमाडौं । बिहिबार नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा तोकिएको…
मौसम कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका…
राष्ट्रिय आज राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय २ वर्ष अगाडि काठमाडौं । विमान दुर्घटनामा परी भएको मानवीय क्षतिको शोकमा साउन १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज साउन १० गते बिहिवारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १० गते बिहीबार तदनुसार २०२४ जुलाई २५ तारीख श्रावण कृष्णपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त…
अपराध-अनुसन्धान सिंगापुर पठाउने भन्दै ठगी गरेको आरोपमा युवती पक्राउ २ वर्ष अगाडि काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । उदयपुर घर भई टोखा नगरपालिका-१० बस्ने अन्जना राईलाई पक्राउ गरिएको हो । ३६…
घटना-दुर्घटना सुरुङमार्गमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु २ वर्ष अगाडि सांकेतिक तस्बिर काठमाडौं । मकवानपुरस्थित बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।…
कला-साहित्य म गतिशील चे ग्वेभारा खोजिरहेछु २ वर्ष अगाडि म चे खोजिरहेछु म मार्क्सझैँ समाजको नक्सा फेर्ने एक महान् युगको नयाँ दार्शनिक खोजिरहेछु । म लेनिनझैँ जारशाहको तख्ता पल्टाउने एक महान् गतिशील नयाँ योद्धा खोजिरहेछु । म माओझैँ चिङकाङ…
मुद्धा मामिला तनहुँ प्रहरीले स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । तनहुँबाट प्रहरीले स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० बस्ने रोल्पाका २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसीलाई…
घटना-दुर्घटना सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु २ वर्ष अगाडि काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको…
घटना-दुर्घटना दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका जहाजमा थिए कम्पनीका १७ कर्मचारी र १ जना विदेशी (विवरणसहित) २ वर्ष अगाडि काठमाडौं । सौर्य एयरलाइन्सका जहाज मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार यात्रुहरु अधिकांश कम्पनीकै कर्मचारी रहेको पाइएको छ। सौर्य एयरलाइन्सका अनुसार विमानमा कम्पनीकै १७ जना…
घटना-दुर्घटना दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना यात्रु भएको खुलासा २ वर्ष अगाडि काठमाडौं । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले…
घटना-दुर्घटना सौर्य एयरलाइन्समा लागेको आगो नियन्त्रणमा, यात्रुहरूको उद्धार हुँदै २ वर्ष अगाडि काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । उद्धार टोलीद्धारा सो जहाजमा रहेका यात्रुहरूको उद्धार थालिएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका…
सुनचाँदी बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…
प्राकृतिक प्रकोप पहिरो खसेपछि देवीघाट-गल्छी सडक अवरुद्ध २ वर्ष अगाडि नुवाकोट । अविरल वर्षासँगै पहिरो खसेपछि गल्छी-रसुवागढी सडक खण्डअन्तर्गतको देवीघाट-गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिरोले यातायात आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज तरकारीको बजार भाउ २ वर्ष अगाडि काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६८ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…
मुद्रा विनिमय दर यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ…
मौसम आज बागमती प्रदेशमा भारी वर्षा हुने, अन्य प्रदेशको मौसम कस्तो रहला ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । अहिले…
विद्युत प्राधिकरण नियमअनुसार नै विद्युत बक्यौता उठाउने प्रधानमन्त्री ओलीको आश्वासन २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार नै विद्युत् बक्यौता उठाइने बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरे…
अपराध-अनुसन्धान चोरीको सामानसहित ताला फोर्न प्रयोग गर्ने औजारसहित तीन जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंबाट चोरीमा संलग्न तीन जनाको समूहलाई चोरीका सामान र ताला फोर्न प्रयोग हुने औजारसहित पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुको टोलीले तारकेश्वर नगरपालिका-७ टोखा घर भई हाल चमति…
प्रदेश बागमती बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा २ वर्ष अगाडि हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेको हो । नेपालको…
अन्तर्राष्ट्रिय बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक २ वर्ष अगाडि सांकेतिक तस्बिर ढाका । बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको छ । तीनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ…
शेयर बजार २९ महिनापछि नेप्से परिसूचक २५ सय अङ्कको बिन्दुमा २ वर्ष अगाडि काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’ मा रहेको नेप्से परिसूचकले मगंलबार २५ सय अङ्कको…
घटना-दुर्घटना चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला २ वर्ष अगाडि नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ स्थित भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको…
घटना-दुर्घटना सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीकार्य जारी २ वर्ष अगाडि चितवन । भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा गएको लेदोसहितको पहिरामा बगेर त्रिशूली नदीमा बेपत्ता दुईवटा बस तथा यात्रुको खोजी आज पनि जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म…
प्राकृतिक प्रकोप दब्ल्याङमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध, स्थानियलाई सास्ति २ वर्ष अगाडि बागलुङ । रातभर परेको अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको…
सुनचाँदी आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सोही मूल्यमा…
मौसम आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज साउन ८ गते मंगलबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ८ गते मंगलबार तदनुसार २०२४ जुलाई २३ तारीख श्रावण कृष्णपक्ष द्वितीया तिथि । आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त…
राष्ट्रिय इजरायलले गर्यो दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’ मा लैजाने सहमति २ वर्ष अगाडि काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति गरिएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत हनान गोदारले शिष्टाचार…
मुख्य समाचार सोमबारसम्म बंगलादेशबाट १३ सय नेपाली विद्यार्थी फर्किए स्वदेश २ वर्ष अगाडि काठमाडौं । बंगलादेशबाट सोमबारसम्ममा १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका हुन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत…
मुद्धा मामिला सर्वोच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने महिला पक्राउ २ वर्ष अगाडि काठमाडौं । सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । सोमबार अपराह्न भएको उक्त घटनामा संलग्न रहेको आरोपमा काठमाडाैंकाे माइतीघरमा रहेको लिङ्कन ल फर्ममा…
मुद्धा मामिला मेयरविरुद्ध अख्तियारमा उजुरी परेपछि फिर्ता गरे पैसा २ वर्ष अगाडि काठमाडौं । सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेको छ । आर्थिक…
कृषि नेकपा डोटीद्वारा सुन्तला खेती सुरु २ वर्ष अगाडि डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीले ५ सय वटा सुन्तलाको बिरुवा रोपेर सुन्तला खेती सुरु गरेको छ । सो पार्टीको केन्द्रीय उत्पादन निति अनुसार जिल्लाको बडीकेदार गाउँपालिका-३ स्थित बिठारामा सुन्तलाको…