काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आइतबार अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिद मूल्य १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
यस्तै, उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर :


