share 224 काठमाडौं । आज मिति २०८१ साल साउन १० गते बिहीबार तदनुसार २०२४ जुलाई २५ तारीख श्रावण कृष्णपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५५ मिनेटमा हुनेछ । अब लागौं आजको राशिफल तर्फ : मेष : मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । वृष : वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । श्रम अनुसारको फल पाइनेछ । मिथुन : मिथुन राशि हुनेहरुको आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगरमा कमी आउनेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ । कर्कट : कर्कट राशि हुनेहरुको आजको दिन केहि प्रतिकूल रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिन सक्छन् । सिंह : सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ । कन्या : कन्या राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ । तुला : तुला राशि हुनेहरुको आजको दिन मध्यम रहेको छ । बोलीका कारण समस्या आइलाग्न सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । धार्मिक तथा सामाजिक क्षेत्रमा समय दिँदा राम्रो हुन्छ। पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ । वृश्चिक : वृश्चिक राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । धनु : धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । मकर : मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ । कुम्भ : कुम्भ राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । मीन : मीन राशि हुनेहरुको लागि आजको दिन सामान्य रहेकोछ । व्यापार व्यवसायमा ठूलो प्रगति हुने समय छैन । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ। यात्रा गर्दा विचार पुर्याउनु होला । राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् । पोस्टको नेभिगेसन यस्तो छ आज साउन ८ गते मंगलबारको राशिफल यस्तो छ आज साउन १२ गते शनिबारको राशिफल