जुन 24, 2026
मुद्रा विनिमय दर

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा तोकिएको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर :

जवाफ लेख्नुहोस्