काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५ पैसा तोकिएको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ २४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ८६ पैसा र बिक्री दर १७३ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यसैगरि, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा र बिक्री दर २८ रुपैयाँँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।