share 256 काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?