महानगर खबर न्यूरोडमा फुटपाथ निर्माण कार्य रोक्यो, मंसिरसम्म काम अघि नबढाउने महानगर र स्थानीयबीच सम्झौता २ वर्ष अगाडि काठमाडौं । न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई काठमाडौं महानगरपालिकाले आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित भएको छ । फुटपाथ विस्तार र निर्माणको काम रोक्ने विषयमा स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको…
राजनीति राष्ट्रिय जनताको चाहना र समयको माग अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह २ वर्ष अगाडि काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएको छ । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले…
मुद्धा मामिला बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ २ वर्ष अगाडि काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन् । कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टौंडाको टोलीले आइतबार नगद १ लाख…
सुनचाँदी बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भइरहेका…
राजनीति आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाउदै २ वर्ष अगाडि काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),…
अपराध सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्या २ वर्ष अगाडि काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय चन्द्रनगर गाउँपालिका-१ स्थित सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेको हो । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ…
ज्योतिष विज्ञान राशिफल आज साउन ७ गते सोमबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ७ गते सोमबार तदनुसार २०२४ जुलाई २२ तारीख श्रावण कृष्णपक्ष पुर्णिामा तिथि । आज सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त…
प्रदेश बागमती बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामाले आज दाबी पेश गर्दै २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले सोमबार दाबी पेश गर्ने भएको हो…
अन्तर्राष्ट्रिय बंगलादेशमा इन्टरनेट सेवा बन्द, आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ११५ जनाको मृत्यु २ वर्ष अगाडि ढाका । बंगलादेशमा आरक्षण विरोधी हिंसा भड्किएपछि शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि…
महानगर खबर ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल २ वर्ष अगाडि ललितपुर । ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ । १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो । आइतबार ललितपुरले प्रयोगमा ल्याएको दमकलले काठमाडौं उपत्यकाका…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुदै छ कारोवार ? २ वर्ष अगाडि काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य…
राजनीति राष्ट्रिय एकीकृत समाजवादीले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी २ वर्ष अगाडि काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)ले आज प्रतिनिधिसभामा प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ…
मौसम आज गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा २ वर्ष अगाडि काठमाडौं । हाल देशभर साधरणतया बदली रहेको छ । आज बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ…
ज्योतिष विज्ञान राशिफल आज साउन ६ गते आइतबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ६ गते आइतबार तदनुसार २०२४ जुलाई २१ तारीख आषाढ शुक्लपक्ष पुर्णिामा तिथि । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त…
प्रदेश बागमती बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै कांग्रेस, मुख्यमन्त्रीमा लामाको सम्भावना बलियो २ वर्ष अगाडि बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र…
घटना-दुर्घटना प्राकृतिक प्रकोप सिमलताल दुर्घटनामा हराएका मध्ये २५ जनाको शव फेला, एन्जल बसका मालिकसहित १७ जनाको भयो सनाखत २ वर्ष अगाडि काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये…
राजनीति राप्रपाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने २ वर्ष अगाडि फाइल तस्वीर काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने…
राजनीति कांग्रेस र एमालेले माओवादीलाई घुस खान सिकाए : घनश्याम भुसाल २ वर्ष अगाडि काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएको छ । बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई…
धार्मिक स्थल दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना २ वर्ष अगाडि काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ । भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो । शिलाबाट निस्कने तरल पदार्थलाई पसिना…
अन्तर्राष्ट्रिय एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ वर्ष अगाडि काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् । एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा…
मुख्य समाचार जङ्गली च्याउ खाँदा बझाङमा एकै परिवारका तीन जना बिमारी परे, दुईको अवस्था गम्भीर २ वर्ष अगाडि काठमाडौं । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेको छ । दुर्गाथली गाउँपालिका-५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका…
घटना-दुर्घटना प्राकृतिक प्रकोप त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न उपकरणसहितकाे भारतीय टोली आउँदै २ वर्ष अगाडि काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीमा उपकरणसहितको भारतीय टोली परिचालन गरिने भएको छ । त्यसका लागि भारतबाट विशेष उपकरणसहित…
अन्तर्राष्ट्रिय बंगलादेशमा देशभर कर्फ्यु, आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु २ वर्ष अगाडि काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भड्किदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । बंगलादेशमा जारी आरक्षणको विरोधमा विद्यार्थी…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ…
मौसम यस्तो रहने छ आजको मौसम २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून-चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। अहिले आंशिकदेखि साधरणतया बदली रहेको…
ज्योतिष विज्ञान राशिफल आज साउन ५ गते शनिबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ५ गते शनिबार तदनुसार २०२४ जुलाई २० तारीख आषाढ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त…
खेलकुद दक्षिण एशियाली कराँते खेलमा ३१ स्वर्णसहित नेपाल टिम च्याम्पियन २ वर्ष अगाडि ललितपुर । भुटानको थिम्पुमा भएको ८औँ साउथ एशियन कराँते प्रतियोगितामा नेपाल ३१ स्वर्ण‚ २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै प्रथम (टिम च्याम्पियन) भएको छ । भारत २७…
प्रदेश बागमती माओवादीको हातबाट फुत्किदै बागमती, मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको शुक्रबार ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति…
सूचना-संचार सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन् : प्रेस काउन्सिल अध्यक्ष बस्नेत २ वर्ष अगाडि काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रश्न उठाउने मात्र नभै समाधनका विकल्पहरुसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको बताएको छ । त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी…
ताजा समाचार लाइन काटिएको उद्योगमा तुरुन्तै बिजुली जोड्न कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीको निर्देशन २ वर्ष अगाडि काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तुरुन्त जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री केपी शर्मा ओली लेनिर्देशन दिएको छ ।…
अन्तर्राष्ट्रिय उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका कूटनीतिज्ञलाई दक्षिणले बनायो उपमन्त्री २ वर्ष अगाडि सोल । दक्षिण कोरियाले भागेर आफ्नो देशमा आएका उत्तर कोरियाली कूटनीतिज्ञलाई उपमन्त्री बनाएको छ । पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ तेई यो–होलाई दक्षिण कोरियाको राष्ट्रपतिको सल्लाहकार परिषद्को नयाँ नेता घोषित गरिएको…
खेलकुद पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रपति पौडेलले गरे बिदाइ २ वर्ष अगाडि काठमाडौं । पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेको छ । शुक्रबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियल टिमलाई शुभकामनासहित बिदाइ…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । आज छापावाल सुन…
कृषि तरकारी तथा फलफूल यस्तो छ कालिमाटीमा आज तरकारी तथा फलफूलको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज लोकल सानो गोलभेडा प्रति केजी १५ रुपैयाँं, रातो आलु…
महानगर खबर न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय २ वर्ष अगाडि काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेको छ । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी र नगरप्रहरी तैनाथ गरिएको छ । उच्च…
खेलकुद म्यानचेस्टर सिटीमा २० वर्षीय ब्राजिलियन विंगरको इन्ट्री २ वर्ष अगाडि काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले फ्रेञ्च क्लब ट्रोयसबाट ब्राजिलका विंगर साभिन्होलाई भित्र्याएको छ । उनलाई सन् २०२९ सम्मका लागि ४० मिलियन युरोमा अनुबन्धन गरेको हो । २० वर्षीय साभिन्होले…
अपराध-अनुसन्धान कोटेश्वरको रामेछाप गेस्ट हाउसका सञ्चालकसहित २ जना पक्राउ, ६ बालिकाको उद्धार २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले…
ताजा समाचार दुई सातादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर सञ्चालनमा २ वर्ष अगाडि काठमाडौं । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५…
मौसम आज बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही…
वन्यजन्तु तनहुँमा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु २ वर्ष अगाडि साङ्केतिक तस्बिर दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आज साउन ४ गते बुधबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार २०२४ जुलाई १९ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त…
अन्तर्राष्ट्रिय आन्दोलनकारीद्वारा बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी २ वर्ष अगाडि ढाका । बिहीबार प्रदर्शनकारीहरूले बङ्गलादेशको सरकारी टेलिभिजन बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ…
स्वास्थ्य पाठेघरमा क्यान्सर हुँदा देखिन्छ यस्तो लक्षण, यस्तो अवस्थामा तुरुन्तै जाँच गर्नुहोस् २ वर्ष अगाडि काठमाडौं । पाठेघरको क्यान्सर दुई किसिमका हुनेछन्, पहिलो भनेको इन्डोमेट्रियल क्यान्सर र दोस्रो पाठेघरको क्यान्सरको लक्षण भनेको महिनावारीको बीचमा वा रजोनिवृत्तिपछिको क्यान्सर हो । के तपाईलाई प्रायः पेटको तल्लो भागमा…
राष्ट्रिय सैन्य/सुरक्षा अवैधानिक माध्यमबाट रेमिट्यान्स नपठाउन र नलिन सीआईबीको आग्रह २ वर्ष अगाडि काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाउदा अवैध च्यानलबाट नपठाउन प्रहरीले आग्रह गरेको छ । जापान, दक्षिण कोरिया र बेलायत जस्ता मुलुकहरुबाट यूएसडिटी मार्फत पठाएको रेमिट्यान्स अन्य मुलुकमा पुग्ने गरेको र सो…
राजनीति ओली सरकारले दुई तिहाइको दम्भ देखाए सशक्त प्रतिकार गर्ने माओवादी केन्द्रका प्रवक्ता सापकोटाको चेतावनी २ वर्ष अगाडि काठमाडौं । वर्तमान सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाए त्यही अनुसारको प्रतिकार गर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा बताएको छ । प्रतिपक्षमा बसेर संसद्को काम कारबाही प्रभावकारी बनाउने र…
सुनचाँदी घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५००…
अन्तर्राष्ट्रिय चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु २ वर्ष अगाडि जिगोङ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएका छन् । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएका हुन्…
प्राकृतिक प्रकोप बाढीले पुल बगाउँदा बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध २ वर्ष अगाडि काठमाडौं । धादिङको बेनिघाटबाट गोरखा जोड्ने बेनिघाट-आरुघाट सडकखण्डस्थित ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ । यसबाट गोरखाका भीमसेन थापा गाउँपालिका-७ र शहीद लखन गाउँपालिका-९…
मौसम आज बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी प्रभाव रहेको छ । आज देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४…
राष्ट्रिय सैन्य/सुरक्षा उपप्रधानमन्त्री सिंह र तीनवटै सुरक्षा निकायका प्रमुखको शिष्टाचार भेट २ वर्ष अगाडि काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र…
अन्तर्राष्ट्रिय चिनियाँ प्रधानमन्त्री लि चियाङले दिए प्रधानमन्त्री ओलीलाई बधाई २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पदमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि चियाङले बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत बुधबार एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका…
घटना-दुर्घटना सिमलताल दुर्घटनाः भेटिएका १८ मध्ये १४ शवको सनाखत, ४४ जना अझै वेपत्ता २ वर्ष अगाडि काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये चार जनाको…
लागुऔषध दोलखाबाट खैरो हेरोइनसहित २ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका-५ स्थित किराँतीछापबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । बिगु गाउँपालिका-३ बस्ने २६ वर्षीय विजय आचार्य र भिमेश्वर-४ घर भएका २९ वर्षीय…
ज्योतिष विज्ञान राशिफल आजको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन ३ गते बिहीबार तदनुसार २०२४ जुलाई १८ तारीख आषाढ शुक्लपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त…
घटना-दुर्घटना विराटनगरमा प्रहरी चढेको गाडी पल्टिँदा ३० घाइते, पाँचको अवस्था गम्भीर २ वर्ष अगाडि विराटनगर । विराटनगर-१५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ भने जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् । कोशी प्रदेश…
घटना-दुर्घटना प्राकृतिक प्रकोप वीरगञ्ज महानगरले एञ्जल डिलक्स बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने २ वर्ष अगाडि वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको…
राष्ट्रिय आइतबार विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएको छ । ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएको हो…
केबुलकार चन्द्रागिरी केबलकारमा विद्युत आपूर्ति बन्द हुँदा फस्यो यात्रु, सशस्त्र प्रहरीद्वारा उद्धार गरिँदै २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । विद्युत् सेवा अवरुद्ध हुँदा चन्द्रागिरि केबलकारमा यात्रुहरु बिचमै अड्किएको थियो भने अहिले केबुलकार पुनः सुचारु भएको छ । दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू…
राजनीति बास्तोलालाई एकता असफल भएको निर्णय फिर्ता लिन वैद्यको आग्रह २ वर्ष अगाडि काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले धर्मेन्द्र बास्तोला समुहलाई निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेता धमेन्द्र बास्तोला एकता प्रक्रियाबाट भंग भएको घोषणा गरेपछि वैद्य नेतृत्वको…
सुनचाँदी सुनको मूल्यले पुनः रेकर्ड ब्रेक, आज कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी…
महानगर खबर उच्च अदालतको आदेशपछि काठमाडौं महानगरले पुन: सुरु गर्यो न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार कार्य २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम पुनः थालेको छ । उच्च अदालत पाटनको आदेशपछि महानगरले फुटपाथ विस्तारको काम पुनः अगाडी बढाएको हो । यसअघि महानगरले फुटपाथ चौडा…
मुद्रा विनिमय दर यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ…
मौसम बागमतीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा २ वर्ष अगाडि काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।…
ज्योतिष विज्ञान राशिफल आज साउन २ गते बुधबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन २ गते बुधबार तदनुसार २०२४ जुलाई १७”तारीख आषाढ शुक्लपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त बेलुका…
राजस्व/कर अबदेखि कम्पनीको बैंक खाताको विवरण कर विभागलाई दिनुपर्ने २ वर्ष अगाडि काठमाडौं । मंगलबारदेखि आर्थिक ऐन २०८१ पूर्ण रूपमा कार्यान्वयनमा आएको छ । उक्त ऐनले आर्थिक कारोबार, हिसाब लेखाङ्कन, तथा करका विषयमा नयाँ व्यवस्था लागू गरेको हो । चालु वर्षबाट सुरू…
मुद्धा मामिला मलद्वारमा लुकाएर सुन तस्करी गराउने मुख्य योजनाकार विकास योञ्जन पक्राउ २ वर्ष अगाडि काठमाडौं । गत वर्ष भदौमा मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई प्रहरीले झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काभ्रेपलाञ्चोक जिल्लाको महाभारत…
घटना-दुर्घटना प्राकृतिक प्रकोप सिमलताल दुर्घटनाको पाँचौँ दिनसम्म आइपुग्दा १७ जनाको शव फेला (विवरणसहित) २ वर्ष अगाडि चितवन । गत शुक्रबार मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनामा हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ । दुर्घटनाको पाँचौँ दिनसम्म आइपुग्दा १७…
राजनीति फुट्यो वैद्यको पार्टी, १६ महिनामै धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा २ वर्ष अगाडि काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ । २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार १६ महिनामै विभाजन भएको हो । मंगलबार पार्टीका सह-संयोजक धर्मेन्द्र…
सुनचाँदी सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ? २ वर्ष अगाडि काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलाको १ लाख ४७ हजार ८ सय पुगेको हो । सोमबारको तुलनामा मंगलबार प्रति तोला ९…
राजनीति समाजवादी मोर्चाको बैठक आलोकनगरमा बस्दै २ वर्ष अगाडि काठमाडौं । चार दल सम्मीलित समाजवादी मोर्चाको नेपालको बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३…
मौसम आज गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य ठाउँको मौसम कस्तो रहला ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया…
अपराध-अनुसन्धान भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखनको आरोपमा सिन्धुपाल्चोकका एक पुरुष पक्राउ २ वर्ष अगाडि काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याउदै मानव बेचबिखन गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान…
नेपाल टेलिकम नेपाल टेलिकमले ल्यायो नयाँ मनसुन अफर, यस्तो छ आकर्षक प्याकेज २ वर्ष अगाडि काठमाडौं । नेपाल टेलिकमले आज साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेका छन् । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको नयाँ प्याकेज ल्याएका हुन् । कम्पनीले…
मुख्य समाचार प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदबाट देशवासीका नाममा सम्बोधन गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन…
घटना-दुर्घटना प्राकृतिक प्रकोप सिमलताल दुर्घटना अपडेट : हालसम्म १४ जनाको शव भेटियो २ वर्ष अगाडि चितवन । शुक्रबार बिहान चितवनको भरतपुर-२९ सिमलतालमा गएको पहिराले दुई वटा बस बगाएर बेपत्ता भएकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएका मध्ये…
ज्योतिष विज्ञान राशिफल आज साउन १ गते मंगलबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल साउन १ गते मंगलबार तदनुसार २०२४ जुलाई १६ तारीख आषाढ शुक्लपक्ष दशमी तिथि । आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त…
पेट्रोलियम पदार्थ ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन बढ्यो पेट्रोलियम पदार्थको मूल्य २ वर्ष अगाडि काठमाडौं । सोमबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ…
अन्तर्राष्ट्रिय पेरूका पूर्वराष्ट्रपति फुजिमोरी पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्दै २ वर्ष अगाडि एजेन्सी । पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने भएको छ । फुजिमोरीकी छोरी दक्षिण अमेरिकी प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले सो…
प्रदेश बागमती बागमतीका मुख्यमन्त्री जमकट्टेल साउन ६ गते विश्वासको मत लिने २ वर्ष अगाडि हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री जमकट्टेलले सो दिन विश्वासको मत लिने जानकारी सहितको पत्र प्रदेश संसद् सचिवालयमा पठाएको…
मुद्धा मामिला राजनीति राष्ट्रिय ओलीलाई कानुनी विपरीत प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट दायर २ वर्ष अगाडि काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर…
राजनीति संविधान संशोधन होइन खारेज गर्नुपर्छ : मोहन वैद्य २ वर्ष अगाडि काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समितिले अहिलेको संविधान पूर्ण रूपमा खारेज गरी जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द पार्न आह्वान गरेको छ । सो पार्टीका संयोजक…
सुनचाँदी नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड २ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला २ सयले वृद्धि भएर १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।…
कृषि तरकारी तथा फलफूल यस्तो छ आज कालिमाटीमा तरकारी तथा फलफूलको मूल्यसूची २ वर्ष अगाडि काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १३० रुपैयाँ र…
मुख्य समाचार आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ भने अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित…
धार्मिक स्थल किन बन्द हुँदै छ मनकामना केबुलकार ? यस्तो छ कारण २ वर्ष अगाडि चितवन । आजदेखि मनकामना केबुलकार ५० दिनका लागि बन्द भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द गरिएको मनकामना दर्शन प्रा. लि. ले जनाएको छ । ‘एनालग’ प्रविधिमा…
मौसम कोशी लगायत तीन प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ…
ज्योतिष विज्ञान राशिफल यस्तो छ आजको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल असार ३१ गते सोमबार तदनुसार २०२४ जुलाई १५ तारीख आषाढ शुक्लपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त…
राजनीति प्रधानमन्त्री ओलीले सोमबार ११ बजे शपथ लिने २ वर्ष अगाडि काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे शपथ लिने भएको छ । प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का…
महानगर खबर मुद्धा मामिला उच्च अदालतको अन्तरिम आदेशले न्यूरोडमा फुटपाथ निर्माण गर्ने बाटो खुल्यो २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सुरु गरेको फुटपाथ (सडकपेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण…
राजनीति सभापति देउवालाई शेखर कोइराला पक्षले बुझायो चार मन्त्रीको नाम २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको…
मुख्य समाचार नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न भण्डारी निवासमा २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । आइतबार प्रधानमन्त्री नियुक्त भए लगत्तै केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेको छ । ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका…
राष्ट्रिय कांग्रेस-एमालेबीच मिल्यो भागबन्डा, कुन मन्त्रालय कसलाई ? २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालय भागबन्डा करिबकरिब टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको समझदारीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।…
अन्तर्राष्ट्रिय वार्ताबाट बाहिरिएको हमासको घोषणा २ वर्ष अगाडि एजेन्सी । इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजाको युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट आफूहरू पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले बताएको छ । हमासका अर्का एक अधिकारीले हमासका…
मुद्धा मामिला जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक जुवातास खेलिरहेको अवस्थामा घरधनी ४२ वर्षीय प्रकाश पौडेल सहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट…
अन्तर्राष्ट्रिय अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय एफबीआईले गर्यो सार्वजनिक २ वर्ष अगाडि वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छ । एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू…