share 297 काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलाको १ लाख ४७ हजार ८ सय पुगेको हो । सोमबारको तुलनामा मंगलबार प्रति तोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड सुनको मूल्यले पुनः रेकर्ड ब्रेक, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलाको १ लाख ४७ हजार ८ सय पुगेको हो ।
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुन तोलाको १ लाख ४७ हजार ८ सय पुगेको हो ।