share 315 काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ? घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।