share 253 काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला २ सयले वृद्धि भएर १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८८५ रुपैयाँ कायम भएको छ । पोस्टको नेभिगेसन सुनको मूल्य स्थिर, कतिमा हुँदै छ आज कारोबार ? सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८८५ रुपैयाँ कायम भएको छ ।