Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
मुख्य समाचार

जङ्गली च्याउ खाँदा बझाङमा एकै परिवारका तीन जना बिमारी परे, दुईको अवस्था गम्भीर  

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 334
काठमाडौं । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेको छ । दुर्गाथली गाउँपालिका-५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेको हो ।

विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए । तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्‍याएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ।

उनीहरु दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए। तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको छ ।

पोस्टको नेभिगेसन

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने
सोमबारसम्म बंगलादेशबाट १३ सय नेपाली विद्यार्थी फर्किए स्वदेश

Related Post

मुख्य समाचार

नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै

५ महिना अगाडि ५ महिना अगाडि ५ महिना अगाडि
मुख्य समाचार

जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
मुख्य समाचार

सिंगापुरको पासपोर्ट विश्वमा सबैभन्दा शक्तिशाली, नेपाल १०१औँ स्थानमा

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline