काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम पुनः थालेको छ । उच्च अदालत पाटनको आदेशपछि महानगरले फुटपाथ विस्तारको काम पुनः अगाडी बढाएको हो ।
उच्च अदालतको आदेशपछि काठमाडौं महानगरले पुन: सुरु गर्यो न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार कार्य

