काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा तोकिएको छ । बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यसैगरी, आज कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

 

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर :