share 343 काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन् । कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टौंडाको टोलीले आइतबार नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको हो । औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । पोस्टको नेभिगेसन मलद्वारमा लुकाएर सुन तस्करी गराउने मुख्य योजनाकार विकास योञ्जन पक्राउ मेयरविरुद्ध अख्तियारमा उजुरी परेपछि फिर्ता गरे पैसा