गाजर प्रति केजी ९० रुपैयाँ, बन्दा प्रति केजी ४० रुपैयाँ, स्थानीय काउली प्रति केजी ७० रुपैयाँ, तितो करेला प्रति केजी ७० रुपैयाँ, लौका प्रति केजी ८० रुपैयाँ र घिरौला प्रति केजी ११० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, भिण्डी प्रति केजी १०० रुपैयाँ, स्कुस प्रति केजी ९० रुपैयाँ, ब्रोकाउली प्रति केजी १०० रुपैयाँ, चुकुन्दर प्रति केजी ६० रुपैयाँ र पिँडालु प्रति केजी ९० रुपैयाँ तोकिएको तरकारी बजार बिकास समितिले जनाएको छ ।