share 250 हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री जमकट्टेलले सो दिन विश्वासको मत लिने जानकारी सहितको पत्र प्रदेश संसद् सचिवालयमा पठाएको संसद् सचिवालयले जनाएको छ । असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए । पोस्टको नेभिगेसन बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने माओवादीको हातबाट फुत्किदै बागमती, मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय