share 242 फाइल तस्बिर काठमाडौं । आइतबार प्रधानमन्त्री नियुक्त भए लगत्तै केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेको छ । ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेको हो । भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् । ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ । पोस्टको नेभिगेसन आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै