share 356 नुवाकोट । अविरल वर्षासँगै पहिरो खसेपछि गल्छी-रसुवागढी सडक खण्डअन्तर्गतको देवीघाट-गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिरोले यातायात आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए । पोस्टको नेभिगेसन दब्ल्याङमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध, स्थानियलाई सास्ति रातभरको अविरल वर्षाका कारण बागमती किनार क्षेत्र डुबानमा