जुन 24, 2026
प्राकृतिक प्रकोप

काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का

काठमाडौं । काठमाडौंमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

जवाफ लेख्नुहोस्