share 468 काठमाडौं । बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । आसपासका जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रविन्दु बनाएर गत बिहीबार ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । पोस्टको नेभिगेसन कृष्णभिरमा भासिए सडक, सवारी एकतर्फी सञ्चालन काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का