महिना: ५ महिना अगाडि

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय समितिले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लव सीद्वारा बुधबार जारी वक्तव्यमा मोर्चाको निष्क्रियता र उद्देश्यअनुसारको प्रभावकारी भूमिका नदेखिएकाले अलग…