राष्ट्रिय आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन ३ महिना अगाडि काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आजदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी मनोनयन ६ माघमा हुने भएकाले…