सेप्टेम्बर 21, 2026
मुख्य समाचार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला कास्की अदालतको आदेस

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गिरफ्तार गरिएका रास्वपा रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला कास्की अदालतले आदेश दिएको छ ।

लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलले जनाएको छ ।

जवाफ लेख्नुहोस्