share 263 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० रुपैयाँ घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । तेजाबी सुन भने तोलामा सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । पोस्टको नेभिगेसन घट्यो अमेरिकी डलरको दररेट, आज कतिमा कारोबार हुँदै छ ? बिहिवार पनि घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ?