बिहिवार पनि घट्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ कारोबार ? ग्लोबल ग्यालेक्सी न्युज १० जेठ, २०८१ share 130 काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको बिदेशी विनिमयदर अनुसार विभिन्न देशको मुद्राको विनिमयदर निर्धारण गरेको छ ।