share 267 काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको हो। उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘गा्रउन्डेड’ गरिएको प्राधिकरणले जनाएको छ। पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्। पोस्टको नेभिगेसन सर्बोच्चले रोक्यो ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए शुभकामना
पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।