share 591 काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर शुक्रबार १ लाख ४८ हजार १०० रुपैयाँ कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, जतिमा हुँदै छ कारोबार ? बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?