share 651 काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । रेग्मीको निधनको शोकमा उच्च अदालत पाटनले बिहीवार सबै कामकारबाही बन्द हुने बताएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । पोस्टको नेभिगेसन लायन्स क्लबले पाए टियु लायन्स ब्लड ट्रान्सफ्युसन एण्ड रिसर्ज सेन्टर (TULBTRC) सञ्चालन गर्ने अनुमति बाढी प्रभावित खुम्बु क्षेत्रमा रक्षामन्त्री नेतृत्वको टोली
काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । रेग्मीको निधनको शोकमा उच्च अदालत पाटनले बिहीवार सबै कामकारबाही बन्द हुने बताएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।