share 562 काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?