उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शंकास्पद वस्तु बम हो/होइन प्रहरीले खुलाएको छैन।