Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
अपराध-अनुसन्धान

ललितपुरको अवैध कलसेन्टरमा सीआइबीको छापा, ५० जना पक्राउ

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 783
काठमाडौं । प्रहरीले अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको बताएको छ । बुधबार सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक रहेका छन् । अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको एसपी बोगटीले बताए । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पोस्टको नेभिगेसन

सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ
दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिने

Related Post

अपराध-अनुसन्धान

जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
अपराध-अनुसन्धान

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
अपराध-अनुसन्धान

टिओबी टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति प्रहरी नियन्त्रणमा

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

२ दिन अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

३ दिन अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

४ दिन अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ हप्ता अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline