share 699 काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्यले बनाइदै निरन्तर नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?