share 480 काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । महर्जनलाई ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पोस्टको नेभिगेसन रवि लामिछानेको सांसद पद निलम्बन रवि लामिछानेको संसद निलम्बनमा परेको संसद सचिवालयले प्रकाशित गर्यो सूचना